2015/10/30
डदुवा लागेको पातकालो भई सुक्दै
枯れた葉が黒くなり枯れてしまいます(写真の説明)
आलु बालीमा लाग्ने
डढुवा रोगको रोकथामबारे
जानकारी
ジャガイモの作物
麻疹予防について
情報
शंखरापुर कृषक समूह, साँखु
सेनिड काठमाडौं
シャンカラプール農民グループ、サンク
セニド カトマンズ
Research Group for Agricultural Development,
(RGAD) Sapporo Japan, JICA Grass-route Program को सहयोगमा तयार गरिएको पुस्तिका
2016
農業開発研究グループ(RGAD) 札幌 日本、JICA 草の根プログラムの協力を得て作成された小冊子
2016年आलु उत्पादनमा डढुवा एक मुख्य रोग हो । यो रोग लाग्यो भने आलु उत्पादन
धेरै मात्रामा घत्न सक्दछ । साँखुमा करिब पन्ध्र वर्षअघिको महामारीले करिब ९०
प्रतिशतसम्म उत्पादन घतेको किसानहरुको भनाइ छ ।
疫病はジャガイモ生産における主要な病気です。この病気が発生した場合のジャガイモ生産はかなり減る可能性があります。約15年前のサンクの疫病で約90人の農家によれば、生産量は最大で数パーセント減少したという。
रोगको लक्षणः
病気の症状:
शुरुमा विरुवाको पातमा हल्का हरियो रंगका थोप्लाहरु देखिन्छन् । मौसम अनुकूल
भइरहेमा सो थोप्लाको भित्री भाग खैरो एवं सुकेको जस्तो देखिन्छ र थोप्लाको बाहिरी
घेरा हल्का हरियो देखिन्छ । पछि ढुसी धेरै विकास भई पातको पछाडिपट्टि थोप्लाको
वरिपरि सेतो घेरा जस्तो देखिन्छ । रोग बढ्दै गयो भने संक्रमण भएको पात सुकेर
जान्छ र विस्तारै पूरै बिरुवा नै सुकेर जान्छ ।
最初は、植物の葉に薄緑色の点が現れます。天候に優しい
そうなると、シミの内側は茶色く乾燥したように見え、シミの外側は茶色く乾燥して見えます。
円は薄緑色に見えます。その後、茎が発達して葉の裏に点在するようになります。
周りが白い丸のように見えます。病気が進行すると、感染した葉は枯れてしまいます。それが進み、徐々に植物全体が乾いていきます。
रोगको फैलावट :
病気の蔓延:
डढुवा दुसिजन्य रोग हो र यो फाइतोप्थोरा इन्फेस्तान्स् (Phytophthora infestans) भन्ने जिवाणुको कारण आलु बालीमा लाग्छ । जब मौसम अनुकूल हुन्छ
अथवा रातिको तापक्रम १० डिग्रीदेखि १२ डिग्री सेन्टिग्रेड र दिउँसोको तापक्रम २०
डिग्रीदेखि २५ डिग्री सेन्टिग्रेड तथा सापेक्षिक आर्द्रता १०० प्रतिशत (पातमा जमेको
पानी, शीत) भएमा डढुवाको ढुसी बढेर त्यस्को बीउ स्पोरान्जिया र स्पोरान्जियाभित्र
जूस्पोर (रोगको बीउ) बनाई छिट्टै फैलिन्छ । जूस्पोर बिरुवाको पातमा पर्नासाथ ढुसी
फैलिन शुरु गर्छ । जस्ले गर्दा पातले आफ्नो खाना बनाउने प्रक्रिया अवरोध हुन गई
आलु बनाउन तथा बनिसकेको आलु ठूलो बनाउन सक्दैन । बादल लागेको बेला गुम्म
भइरहेमा ढुसीको लागि अनुकल तापक्रम हुन्छ । डढुवा फैलिन अथवा जूस्पोर उम्रन
पातमा करिब ४ देखि ८ घण्टासम्म पानी रहिरहेको अवस्था आवश्यक छ र पानीको
श्रोत वर्षा, शीत कुनै पनि हुन सक्दछ ।
疫病は細菌性疾患であり、ジャガイモ作物に含まれる細菌 Phytophthora infestans によって引き起こされます。天気が良いとき、または夜の気温10度から12度、日中の気温20度、摂氏 25 度、相対湿度 100% (葉が凍っている状態)
(水、霜)花粉粒が成長し、胞子嚢と胞子嚢内の種子が成長します
遊走子(病気の種)が形成され、急速に広がります。遊走子が植物の葉に落ちると水疱になります
それは広がり始めます。そのため、独自の食品を製造するプロセスが中断されました
ジャガイモが作れないし、大きなジャガイモも作れません。曇ったときのガム
雨が降っていれば、アヒルにとって最適な温度になります。胞子または遊走子の発芽、葉水は4~8時間程度必要です。
原因は雨または雪である可能性があります。
यो ढुसी संक्रमित बीउ, माटो, हावा, वा पानीको माध्यमबाट अर्को बोटमा सर्न
सक्दछ । आलु उत्पादनका लागि डढुवा रोग रोकथाम गर्न आवश्यक छ । यो रोग
कसरी फैलिन्छ र रोगको जीवन चक्रबारे जानी राख्नु पनि जरुरी हुन्छ ।
この真菌は、感染した種子、土壌、風、水を介して他の植物に広がります。
できるジャガイモの生産にはジャガイモの疫病を防ぐ必要があります。この病気
病気がどのように広がるのか、そして病気のライフサイクルを知ることも重要です。
आलु बालीमा लाग्ने डढुवा रोगको रोकथामबारे जानकारी • 2
ジャガイモ立ち枯れ病の予防に関する情報 • 2
रोगको जीवाणुको जीवन चक्र
ジステンパー菌のライフサイクル(図のタイトル)
संक्रमित आलु उनँदै
感染したジャガイモの収穫
आलुको बोटसँगै ढुसी पनि उम्रदै
ジャガイモの苗と一緒に成長します
दुसी पातको तल्लो भागमा फैलिँदै गरेको
2枚目の葉の下の方まで広がります
स्पोरांजिया
胞子嚢
जूस्पोर
遊走子
पातको तल्लो भागमा रहेको प्वालबाट ढुसीको बीउ निस्केर फैलिँदै
葉の裏側の穴から種子が出てきて広がります。
स्पोरांजिया
胞子嚢
बीउ आलु नै संक्रमित छ भने आलु सँगसँगै डढुवा पनि बढेर आउँछ ।
種芋そのものが感染すると同時に、種芋も一緒に成長していきます。
ढुसीको जीवाणु माटोमा परेपछि नयाँ आलुमा पस्छ र आलु भण्डारण समयभरि सुषुप्त अवस्थामा रहन्छ ।
菌が土壌に入った後、新ジャガイモに入り込み、ジャガイモは保管期間中休眠状態になります。
ढुसीको जीवाणुहरु पातको तल्लो भागबाट बाहिर निस्केर हावाको माध्यम अर्को पात र विरुवामा संक्रमण गर्छ । यी ढुसीको जीवाणुहरु करिब १० किलोमिटर टाढासम्म पनि संक्रमण गर्न सक्छ । यसको जीवनचक्र धेरै छोटो छ करिब चार दिनमै पूरा हुन्छ र लाखौं बीउ निस्कन्छ ।
カビの菌は葉の下の方から出てきて、空気を介して他の葉や植物に感染します。これらの細菌は最大 10 キロメートル離れたところまで広がる可能性があります。そのライフサイクルは非常に短く、約4日で完了し、数百万個の種子を生産します。
माटो तथा बिरुवामा रहेको ढुसीका जीवाणुहरु सिंचाई पानीले बगाएर अर्को ठाउँमा सार्न सक्छ ।
土壌や植物中の細菌は灌漑用水によって運び去られることがあります。
आलु बालीमा लाग्ने डढुवा रोगको रोकथामबारे जानकारी • ३
ジャガイモ立ち枯れ病の予防に関する情報 • 3
एउटा डढुवा लागेको बोटबाट ढुसीको बीउ हावाको माध्यम धेरै टाढासम्म फैलिन सक्दछ ।
単一の感染植物からの種子は、風に乗って長距離に広がる可能性があります。
दुसीको बीउ कुलो या वर्षाको पानीले पनि सार्न सक्दछ ।
Dusi の種子は泥や雨水によっても広がる可能性があります。
आलु बालीमा लाग्ने डढुवा रोगको रोकथामबारे जानकारी •४
ジャガイモ立ち枯れ病の予防に関する情報 •4
पातबाट ढुसीको बीउ माटोमा परेपछि आलुमा पस्छ र भण्डारणको बेला सुषुप्त अवस्थामा रहन्छ ।
植物の種子は葉から土に落ちた後、ジャガイモに入り、保管中に休眠状態になります。
स्पोर
胞子
जूस्पोर
遊走子
स्पोरांजिया
胞子嚢
लामो समयसम्म जीवित रहन दुसीले छुट्टै किसिमको बीउ ऊस्पोर बनाउँछ जुन दुई किसिमको जूस्पोरबाट बन्छ र सुषुप्त अवस्थामा रहन्छ ।
長期間生存するために、Dusi は 2 種類の遊走子で構成され、休眠状態を保つ別の種類の種子卵胞子を生成します。
आलु बालीमा लाग्ने डढुवा रोगको रोकथामबारे जानकारी 5
डढुवारोगको रोकथामः
१. रोग नलागेको आलुको बीउ छानेर राख्नुपर्छ । बीउ राख्न उपयुक्त आलु आफ् नो बारीमा खन्नुभन्दा पहिले नै सकेसम्म स्वस्थ्य बोटहरु छानेर चिन्ह राख्ने र खनेपछि आलुको दाना छुट्टयाएर राख्ने ।
1.病気のないジャガイモの種子を選択して保管する必要があります。種まきに適したジャガイモを掘る前に、健康な植物を選択し、できるだけマークを付け、掘った後にジャガイモの種を分離します。
२. जग्गा तयार गर्ने बेलामा नाबो फालिएका आलु तथा गोलभेंडाका बोटहरु आदि खेतबारीबाट पूरा हटाउनुपर्दछ ।
2.整地時には、倒れたジャガイモやゴルベンダ等を畑から完全に取り除く必要があります。
३. खेतबारी राम्ररी होसियारी पूर्वक निरीक्षण गरिरहनु पर्दछ । जब डढुवाको लक्षण देखा पर्न थाल्यो अनि मान्कोजेब जस्ता विषादी छर्नुपर्छ । वर्षे आलुमा हप्तामा एकचोटि र हिउँदे आलुमा दुई हप्तामा एक चोटि छर्नुपर्छ तर मौसम हेरी यसमा फेरबदल पनि गर्नुपर्ने हुन्छ ।
3.農場を注意深く検査する必要があります。黒星病の症状が現れ始めたら、マンコゼブなどの殺虫剤を散布する必要があります。一年生ジャガイモは週に1回、冬ジャガイモは2週間に1回播種しますが、天候に応じて変更する必要があります。
४. डढुवारोग रोकथामका लागि विषादीको प्रयोग गर्ने गरिन्छ तर विषादी छर्ने मानिसको स्वास्थ्यमा पर्ने असरको पनि ध्यानमा राखी आलुबालीमा ठीक मात्रामा विषादीको प्रयोग गर्नु जरुरी छ ।
4.うどんこ病の予防には農薬が使用されますが、農薬を散布する人の健康への影響を考慮し、イチゴに適切な量の農薬を使用することが重要です。
सबभन्दा पहिले विषादी कहिले छर्ने भन्ने नै ख्याल गर्नुपर्छ । त्यस स्थानको तापक्रम तथा वर्षाको जानकारीबाट डढुवाको लागि अनुकूल मौसम भएको थाहा पाउन सक्दछ र डढुवाको संभाव्यताको अनुमान गर्न सक्दछ । (शंखरापूर कृषक समूह सांखुका कृषकहरुले दैनिक तापक्रम र वर्षाको डाटा संकलन गर्न शुरु गरिसकेको छ ।)
まず、殺虫剤を散布するタイミングに注意する必要があります。その場所の気温や降水量の情報から、ひょう雨が降りやすい天気であることがわかり、ひょう雨が降る確率を推定することができます。 (サンカラプール農民グループの農家は、毎日の気温と降水量のデータの収集を開始しました。)
५. विषादी छर्दा बिरुवाको सम्पूर्ण भाग विषेशगरी पातको तल्लो सतह राम्ररी भिज्ने गरी छर्ने ।
5.殺虫剤を散布するときは、植物全体、特に葉の下面が十分に浸かるようにしてください。
आलु बालीमा लाग्ने डढुवा रोगको रोकथामबारे जानकारी • ६
ジャガイモ立ち枯れ病の予防に関する情報 • 6
विषादी त छरेको तर पातको तल्लो भागबाट स्पोरांजिया फैलिँदैछ ।
農薬が散布されていますが、葉の下の方から胞子嚢が広がっています。
पातको तल्लो भागबाट विषादी छरेमा ढुसीको बीउ भरेर फैलिन पाउँदैन ।
種を詰めると葉の下部分の農薬が散布できません。
६. विषादी छर्ने व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गरी विषादी छर्ने बेलामा विषेशगरी मास्क, पञ्जा, र जुत्ता लगाई छर्नुपर्दछ ।
6.農薬を散布する人は健康に注意し、農薬を散布するときはマスク、手袋、靴を着用する必要があります。
आलु बालीमा लाग्ने डढुवा रोगको रोकथामबारे जानकारी • ७
ジャガイモ立ち枯れ病の予防に関する情報 • 7
विषादी छर्ने ठीक तरिका
正しい農薬散布方法
विषादी छर्नेले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु जरुरी छ। मास्क, जुत्ता, पञ्जा, एप्रोन आदि प्रयोग गर्नु पर्दछ ।
殺虫剤を散布する人は健康に留意することが重要です。マスク、靴、手袋、エプロンなどを着用してください。
डढुवा रोक्न विषादी छर्दा माथिबाट मात्र छरेर पुग्दैन ।
雹を防ぐためには、上から殺虫剤を散布するだけでは十分ではありません。
७. वर्षे आलु खन्ने बेला यदि आलुको बोट हिउँदे आलुको कम्पोष्टमा प्रयोग गर्ने भए ती बोटहरु सबै एक ठाउँमा राखी राम्ररी कुहिने गरी मात्र प्रयोग गर्नुपर्छ, नकुहिएमा आउँदो बालीको लागि रोगको श्रोत हुन आउने हुन्छ ।
7。毎年のジャガイモ掘りの際、ジャガイモ植物を冬のジャガイモ堆肥として使用する場合、それらの植物は一か所に保管し、適切に腐らせた後にのみ使用する必要があります。
सुझाव तथा सम्पर्कको लागिः
提案と連絡先:
शंखरापूर कृषक समूह, सांखु
シャンカラプール農民グループ、サンク
शंखरापूर-८
シャンカラプール-8
फोन नं. ९८४१२१८९६९: ९८४१६१९७०३
電話番号。 9841218969: 9841619703
सेनीड काठमाडौ : ९८५११००७१४
セニド カトマンズ : 9851100714
