- このトピックは空です。
-
投稿者投稿
-
Surja Narayan Shrestha
ゲストApart from the above problems, there are many other problems as explained so far.
To do these things now
1. I will exhibit my works with some compensation along with the exhibition on site.
2. I will make a group of 5-7 people in the whole Sank, and then make a group of 6-7 people to solve the problems we see, and hope that others will follow later.In my opinion, it is necessary to spend some money to do these things.
Surja Shrestha
ゲストयो स सानो समूह बनाएर हरेक एउटा समूहले एउटा प्रदर्शनी डेमोट्रेसन (demonstration) 1/2 – 1 रोपनीमा गराउने त्यस plot मा सबै सिफारिस अनुसारको रासायनिक मल र आवस्यकता अनुसार धुसी नासक किरा मार्ने बिषाधी प्रयोग गरि उत्पादनमा तुलना गराउने र किसानलाई लाभ कुनबाट हुन्छ भने जानकारी गराउने।६ वा ७ ठाउँमा यसो गर्ने हो भने धेरै किसानको बिचमा हाम्रो बिचार पुर्याउन मदत मिल्नेछ ।यस्तो plot मा खर्च भएको हामीले गरिदिने सहमति गरि जान सकिन्छ।यसले गर्दा हामीले परिकल्पना गरेको साँखुको आलु खेतीमा राम्रो परिणाम आउने बिश्वास लिन सकिनेछ ।
-
投稿者投稿
