Overall measures (conclusion):

Head Page フォーラム 311 総合対策 Overall measures (conclusion):

  • このトピックは空です。
1件の投稿を表示中 - 1 - 1件目 (全1件中)
  • 投稿者
    投稿
  • #996 返信
    Surja Shrestha
    ゲスト

    यो स सानो समूह बनाएर हरेक एउटा समूहले एउटा प्रदर्शनी डेमोट्रेसन (demonstration) 1/2 – 1 रोपनीमा गराउने त्यस plot मा सबै सिफारिस अनुसारको रासायनिक मल र आवस्यकता अनुसार धुसी नासक किरा मार्ने बिषाधी प्रयोग गरि उत्पादनमा तुलना गराउने र किसानलाई लाभ कुनबाट हुन्छ भने जानकारी गराउने।६ वा ७ ठाउँमा यसो गर्ने हो भने धेरै किसानको बिचमा हाम्रो बिचार पुर्‍याउन मदत मिल्नेछ ।यस्तो plot मा खर्च भएको हामीले गरिदिने सहमति गरि जान सकिन्छ।यसले गर्दा हामीले परिकल्पना गरेको साँखुको आलु खेतीमा राम्रो परिणाम आउने बिश्वास लिन सकिनेछ ।

1件の投稿を表示中 - 1 - 1件目 (全1件中)
返信先: Overall measures (conclusion):で#996に返信
あなたの情報:





<a href="" title="" rel="" target=""> <blockquote cite=""> <code> <pre class=""> <em> <strong> <del datetime="" cite=""> <ins datetime="" cite=""> <ul> <ol start=""> <li> <img src="" border="" alt="" height="" width="">

Translate »